Live LY ~ 2025-2026
  • Lions Club of Pokhara Dolphin
  • 24 July 2014
  • 325 i Nepal
  • Club ID ~ 122820.
  • Venue ~ Pokhara Nepal.
  • Meeting ~ 9:00 AM Onward.
Team Banner Image

Member's Detail

Lion Rishi Giri
MJF L. Rishi Giri Social Worker
  • Connect :
  • Permanent Address : Palungtar 3, Gorkha
  • Date of Birth : 1976 Jun 20, Sun
  • E-mail : rishigiri34@gmail.com
  • Phone : +977 9856033953, 9846031952
  • Club Joined Date : 2014 Jul 24, Thu
  • Club ID : 122820
  • CV / Resume : Clink here for my CV / Resume.
Objectives :

To serve human kind.
Details :

२०२१/०२२

मोडेल भिलेज प्रमुख (गोरखा) डिष्ट्रिक्टबाट ७१६००० + को सहयोग,

गण्डकी प्रदेशका माननीय मन्त्री हरिशरण आचार्य मार्फत ५३ वटा इन्डक्सन चुलो प्रदान,

साथै खानेपानी बिस्तार एवं व्यवस्थापनको लागी रु ५,००,००० को सहयोग प्रदान ।

 

२०२२/०२३

डिष्ट्रिक्ट को–अर्डिनेटर (ब्लड डोनेसन म्यानेजमेन्ट)

हाम्रो डिष्ट्रिक्टबाट मात्र १३९६३ + पिन्ट रगत संकलन गर्न सफल

DLLI मा ब्यबस्थापकिय भुमिका निर्बाह

डिष्ट्रिक्ट ३२५ आई नेपालको पहिलो महाधिवेशन संयोजक उत्कृष्टताका साथ सम्पन्न

डिष्ट्रिक्टको क्याबिनेट बैठकहरुमा रजिस्ट्रेसन संयोजक लगायत महत्त्वपूर्ण जिम्मेवारी सम्पन्न

 

२०२३/०२४

डिष्ट्रिक्ट को–अर्डिनेटर (डिजि टू क्लब भिजिट )

डिष्ट्रिक्टटका ८०% भन्दा धेरै क्लबहरुको जोन टू क्लब भिजिट / रिजन टू क्लब भिजिट

सम्पन्न गर्दै ६५% भन्दा धेरै क्लबहरुको डिजि टू क्लब भिजिट सम्पन्न

जाजरकोट भुकम्प प्रभावित राहत संकलन संयोजक रु ७१९,६००+ को नगद तथा

अक्सिजन कन्सर्नट्रेटर मेसिन संकलन तथा प्रभावित क्षेत्रमा नै गएर बितरण

एन एल एफ डे सेलिब्रेसन ब्यबस्थापन

क्याबिनेट बैठक एवं डिष्ट्रिक्टट कन्भेन्सन रजिस्ट्रेसन संयोजक (गण्डकी एरिया )

एक बर्ष (३६५ दिन) मा ४५० भन्दा धेरै कार्यक्रममा सरिक

 

२०२४/०२५

को–चिफ एडभाईजर क्याबिनेट अफिसर्स स्कूलिङको लागि रजिस्ट्रेसन, ड्रेस सेटअप, हल सजावट, सचिवालय ब्यबस्थापन जिम्मेवारी बहन

डि एल एल आई गोरखाको लागलागी रजिस्ट्रेसन लगाएत ब्यबस्थापकिय भुमिका

बाढी पहिरो प्रभावित इमर्जेन्सी राहत सेवाको लागी पुरुन्चौर साथै बेगनास तालको

साइडको डाँडामा स्थलगत अध्यन तथा राहत बितरणमा सहभागिता , साथै म्याग्दी सम्म राहत सामाग्री छोड्न जाने कार्य

टि यू रक्तसंचार केन्द्रको फाउन्डर सदस्यको लागि रु २५,०००/– प्रदान

दोस्रो क्याबिनेट बैठकमा सचिवालयको भुमिका, बिज्ञापनको खोजी, कीट ब्यागमा राखिने पेन र नोट प्याड स्पोन्सरको ब्यबस्था, अतिथी सत्कार

आफ्नै एक्स्टेन्सन्सिपमा एउटा क्लबको प्रशिक्षण सहित क्लव स्थापना ।

क्लबहरुका कार्यक्रममा निमन्त्रणा भएसम्मका कार्यक्रमहरुमा सहभागिता

डिष्ट्रिक्टले आयोजना गरेका सम्पुर्ण कार्यक्रममा सहभागिता

Let's join hands together
— 'Humanity First'
Lions Club of Pokhara Dolphin is a social organization

Access Lions Portal


Login / Register